२४ घण्टाभित्र नेपाल तीन पटक भुकम्पले हल्लायो ! कति रेक्टरको आयो त ?

Image
Nisarga Hospital

नेपालमा मंगलबार तीन पटक भूकम्पका धक्का महसुस गरिएको छ। राति ११:२३ बजे सिन्धुपाल्चोकको तल्लामाराङ आसपास ४.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

CP Hospital Dhangadhi

यसअघि बिहान ६:१५ बजे गोरखा अजिरकोट–३ हंशपुर नजिकै ४.० म्याग्निच्युडको भूकम्प र दिउँसो ३:१३ बजे दोलखाको लापिलाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको अर्को धक्का गएको थियो।

Attariya Hospital

लगातार तीन पटक भूकम्पका धक्का महसुस भए पनि अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

nawajiwan