देउवाले आकस्मिक बैठक बोलाए : आजको घटनाबारे ५ बजे छलफल

Image
काठमाडौँ, ३ जेठः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार प्रजातान्त्रिक विचार समाज नेपालद्वारा बसुन्धारामा आयोजित प्रजातान्त्रिक विचार समाज स्थापनाको ३०औँ वर्ष तथा २७औँ साधारणसभा र लोकतान्त्रिक योद्धा सम्मान ‘व्यवस्थाले अवस्थामा ल्याएको परिवर्तन’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्नुहुँदै। तस्बिरः हरिराम भेटुवाल÷रासस
Nisarga Hospital

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको आकस्मिक बैठक बोलाएका छन्।

CP Hospital Dhangadhi

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको घटनाबारे छलफल गर्न देउवाले बेलुकी ५ बजे बैठक आह्वान गरेका हुन्।

Attariya Hospital

बैठक बूढानीलकण्ठस्थित सभापति देउवाको निवासमा बस्ने व्यवस्था गरिएको छ।

nawajiwan