प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रका नाममा सम्बोधन गर्ने

Image
Nisarga Hospital

सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि प्रधानसेनापति अशोकराज सिग्देलले केहीबेरमा राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

नेपाली सेना स्रोतका अनुसार, सिग्देलले पछिल्लो घटनाक्रम र सुरक्षा अवस्थाबारे जानकारी सार्वजनिक गर्ने तयारीमा छन्।

nawajiwan