भारी वर्षाको जोखिमका कारण सरकारले दियो आज र भोली सार्वजनिक बिदा !

Image
Nisarga Hospital

भारी वर्षाको जोखिमका कारण सरकारले दियो आज र भोली सार्वजनिक बिदा !

CP Hospital Dhangadhi

सरकारले आज र भोलि (असोज १९ र २० गते) देशभर सार्वजनिक बिदा घोषणा गरेको छ।

Attariya Hospital

गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको र यसबाट जनधनको क्षति हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यो निर्णय गरिएको उल्लेख छ। दसैँको लामो बिदापछि आइतबारदेखि कार्यालयहरू पुनः खुल्ने तयारीको बीचमा सुरक्षाको दृष्टिले यो दुई दिने बिदा थपिएको हो।

nawajiwan