एनपीएल क्वालिफायर: विराटनगर–सुदूरपश्चिम भिडन्त, सुदूरपश्चिम ब्याटिङ गर्दै

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा आज विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स आमनेसामने छन्।

CP Hospital Dhangadhi

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् र सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएका छन्। लिग चरणबाट सुदूरपश्चिम पहिलो र विराटनगर दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन्।

Attariya Hospital

आजको खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ। खेलमा ब्याटिङ र बलिङ दुवै पक्षको प्रदर्शन निर्णायक हुने अपेक्षा गरिएको छ। दर्शक र क्रिकेट प्रेमीहरूले उच्च रोमाञ्चक खेलको प्रत्याशा गरेका छन्।

nawajiwan