काठमाडौं–१: रास्वपा उम्मेदवार रञ्जु न्यौपाने विजयी

Image
Nisarga Hospital

प्रतिनिधि सभा निर्वाचन काठमाडौं क्षेत्र नम्बर १ मा रास्वपा की उम्मेदवार रञ्जु न्यौपाने विजयी भएकी छन्। उनले १५,४५५ मत प्राप्त गर्दै स्पष्ट अग्रता बनाएकी छन्।

CP Hospital Dhangadhi

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेस का प्रबल थापा ६,३६४ मतसहित दोस्रो स्थानमा छन्। न्यौपानेले थापालाई ९,०९१ मतको फराकिलो अन्तरले पछि पार्दै विजयी भएको छ।

Attariya Hospital

यो परिणामले राजधानीमा रास्वपाको लोकप्रियता र बलियो स्थिति पुष्टि गरेको छ। मतदाताले काम गर्ने नेतृत्वमा विश्वास गर्ने संकेत यस निर्वाचनमा स्पष्ट देखिएको छ। न्यौपानेको विजयी यात्रा रास्वपाको राजधानी क्षेत्रमा दबदबा र बढ्दो जनसमर्थनको प्रमाण हो।

nawajiwan