सामसनको विस्फोटक ब्याटिङमा चेन्नईको शानदार जित

Image
Nisarga Hospital

Indian Premier League अन्तर्गत ४८औँ खेलमा Chennai Super Kings ले Delhi Capitals लाई ८ विकेटले पराजित गरेको छ। दिल्लीले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो।

CP Hospital Dhangadhi

१५६ रनको लक्ष्य पछ्याएको चेन्नईले १७.३ ओभरमै केवल २ विकेट गुमाउँदै सहज जित निकालेको हो। टोलीको जितमा Sanju Samson नायक बने, उनले ५२ बलमा अविजित ८७ रन प्रहार गर्दै ‘प्लेयर अफ द म्याच’ हात पारे।

Attariya Hospital

दिल्लीका बलरहरू प्रभावकारी हुन नसक्दा चेन्नईका ब्याटर हाबी भए। यस जितसँगै चेन्नईले १० खेलबाट १० अंक जोड्दै छैटौं स्थान बलियो बनाएको छ। उता, दिल्ली ८ अंकसहित सातौं स्थानमा झरेको छ र प्लेअफ यात्रा थप कठिन बनेको छ।

nawajiwan