
गजल
सबैको खैरो, गर्याले प्रभु , दुखमा पाणन्ना
कलिला फुल,टिपन खोज्या,को निको माणन्ना

बिल्लाका इजा, दिनान गाली, रट्टक्क रट्टक्क
सयना मान्स, अर्तिरे पुर्ती, लौ कब बाणन्ना
गाउँल्या भाइ , चाईना छन् , आपत बिपत
न गेदा मेदा ,साथमा छन् , तनकब जाणन्ना




नसक्का जति, सकलो कोब? दैबलै डरन्या
को बोली मीठो,को बोली तुच्छ,को ज्वान फाणन्ना
सम्झुन खोज्या, खराव मान्स, नाकमा लिएर
भणनुँ भणी नभन्णु भणी , खुबैरिस गाणन्ना
डोटेली गजल २
मारी खेल खेल्ला मु देउणा हालुँलो यै पाला गोराकी
पिठि लाई आउँन्याछु रुप्याको पुलो यैपाला गोराको
ए बुणि मुलै सेटले छुट्टि दियाछ घर आउँन्या हुँ पक्का
देउ पितर दाइन् हौइर्या तमै शीत हुँलो यैपाला गोराका
चेलिकी ल्याइ लेहेङ्गा कुर्ती” चेलाकी जिन्स किन्याछु
मेरि बुढी तोखीलाई क्या लिउँलो यैपाला गोराको ?
ब्वारी सेल्फी खिचली सासू ससुरा शीत टिकटक बनाली
तोखिपन ल्याउँन्याछु मोबाइल ठुलो यै पाला गोराकी
मैदा र्याली चासनी बनाइ जिल्फी मिठाई टन्न कनाइ
गेदा डम्म भरिन्या गरि घरै पकुँलो यै पाला गोराकी
पारस भट्ट (प्यासी) मेलौली दुई
सुन्दर भुमी सेलि बैतडी !
































