
निकौइ मान्स हो सुचन्थिउँ योत ढङ्ङको नाईरैछ
भ्रस्टाचार गद्दामाई पन एक नम्बरमाई आईरैछ

मेरो बिरोध गद्दो गजल लेख्दो मेरि बेइजती भै भणी
एक सामन्ती नेता मुखिलाई समैज घात झाइरैछ
कौइ चोर भन्णा कौइ भ्रस्टाचारि कोइ मूर्ख भन्णा
तब्लै लाज पचाई पचाई बाँची रैछ थानत थाईरैछ




चेला ब्वारी अफनाई धुनमा न भाईरका निको मन्णा
दिक्क छ रात निन नाई हुनि भणी भाईरको भाईरैछ
तैंले मसित बोक्याको रेट धेरै महङ्गो गर्या है भणी
बर्ष दिन हौइग्या ला भायौ मुशीत पट्ट रिसाईरैछ!
डोटेली गजल २
यिन नेतानले कि जाण्यो जनता मलकुन बानी पणिग्या
सोसि खाइसक्यो ला जनतानको खुन बानी पणिग्या
कमिसन खाइ भ्रष्टाचार गरि जनतान सुकमबासी ब्बनायो
चेला ब्वारिनकी लाइ घर पुतारिनकी सुन बानी पणिग्या
कुरामि खप्पिस ट्याँफ्याइ गद्द को जाणलोब यिनरा जति
याँ वाँ यैशीत उइशीत ठिक्क दिमाग चलुन बानी पणिग्या
नेताउ बसि खानु आनन्द छ तमरी बलाइ जिब्णो चलाइ
देश बिदेशी मारी हेलिकप्टर झानु उन बानी पणिग्या
मन्चुनमा झाइ नौनी घि जसा चिफला कुरा गद्द जन्न्णुइँ
कुया भोजा जसा हम लटासोझान सम्झुन बानी पणिग्या
पारस भट्ट प्यासी- सुदुरपश्चिम बैतडी
पारस भट्ट
पारस भट्ट प्यासी
































