प्रदेशिको पिडामा आधारित प्यासीका मुक्तक- यो पालीको रक्षाबन्धनमा पनि हात रित्तै रह्यो

Image
Nisarga Hospital

मुक्तक –

CP Hospital Dhangadhi

कहिले बडा दशैं आउँछ कहिले तिहार आउँछ
अब त यस्तो लाग्छ कि किन काजबार आउँछ
यो पालीको रक्षाबन्धनमा पनि हात रित्तै रह्यो ,
यो प्रदेशि भाइलाई सम्झना मात्रै लगातार आउँछ!

मुक्तक २

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

कहिले निधार खाली त कहिले हात खाली हुन्छ
दिदिबहिनीलाई सम्झेर यो मन डाको छोडी रुन्छ
सबै साथिभाई दिदिबहिनी सँग हाँसी खुसी छन्
फेसबुकमा फोटो हेरेर प्रदेशिको मन धेरै छुन्छ

पारस भट्ट “प्यासी”
सुदुरपश्चिम बैतडी

Dhnagadhi & Krishanapur