
गजल
टिकटकका जमनामा,कैको साफ हन्छ
टट्टि घर भितर लगै ,मोबाइलै बजन्छ!

भाइरलको नशा चढ्यो, अन्धेरकी कला
कोइ गाण फट्टाक हाल्लो,कोइ रुख चढन्छ!
कला छैन गला छैन, फैलियाछन् जाँताइ
सुद्दिका नाटक धेकी ,मुइ हाँसो लागन्छ




ठौर ठौर हल्लाखल्ला ,माग उसैको बढि
जो छाडा बोलेर आउँनो,जो नाङ्गै नाचन्छ
तम हमलाइ कोइन टेद्दो ,निको हौकी गट्टो
यैलको दुनिया हेर , टिकटकमै रमन्छ
गजल
कस्यारी भणु, हेयुवा नेता ,खन्यान खान्दिया
बोलिग्या कव्वा,आजका युवा,सत्तामा झान्दिया
रबिलै अया ,हम्रादिन गया,आबखान नपौँन्या
हर्कले इसो, बालेनले उसो ,खुट्टा न तान्दिया
बढन पस्या , हत्यारे हिन्सा,कानुन झिउलो
हत्यारा पापी ,कानुन छापी गुल्याली हान्दिया
सोचौत तम, किपैरिउँ हम,काँ कसो हुन्नाछ
ए बुढा नेतौ, देशहन दिए, भन्याको मान्दिया
जागिझा युवा , गाउँरे ठौँमा, देश बनाउनुँछ
नभइ लाटो सरमको गाँठो, थैलामा बान्दिया
पारस भट्ट प्यासी- सुदुरपश्चिम बैतडी

































