
मु नेपालकै दुर्गम बैतडीको तल्लो सोराडकी एक चेली हुँ। महिनावारी हुनु मेरो लागि नयाँ कुरा नाईहो तर मुइ जै बेला महिनावारी हुनौँ मुइलाई गौँ समाज घरपरिवार सबैले छुइ भन्णान ।

“छुइ भएकी छेई धारामा हण धुन जन झेइ ,न्वालाईन जन झेइ तेरा भाप्पालाई नलागिबर एक बाल्टी टणाई बठेई पानी हाली मागेइ हण धौएइ इजा भन्णान” हण नधुन्ज्याँ सम्म कसैलाई जन छोयै ,हण धौयै गाईको गौँत खायै !
मुइ इजालाई सम्झुनौँ इजा नछुन भण्याको बिजुलिका नङा तारलाई हो जैलाई छोयाबर करेन्ट लागन्छ हमरो जीवन जान सकन्छ!
मुत मान्स हुँ मुलाई छोया कि हन्या हो?
इजा झोकिनान तुइ छुइ भयाकी छैब तब तो लाई नाई हो छुन!
मु इजालाई सम्झुनौँ
इजा मु छुइ भयाकी नाई हुँ महिनावारी भयाकी हुँ ! मुलाई लग्या मुलाई छोया केइ नाईहन्या हो !
झिक्कै जन्ण्याई जन हौइ इजा झोकिनान
मु घाँस गयुँ तेरो भाप्पा आँउन्ज्याई पानी मागी हण धोयै ,चोखियै !
केइबेरमा साथिभाइ शीत खेल खेल खेली भाप्पा भोकाई वर आउँछ , “दिदी, मुलाई भोक लागि केइ खान्याकुरा छ कि ?”




मुई भाप्पालाई मैरी पकाईदिनौ भन्णौ घर भित्र जान खोज्जौ, बजेइ भाप्पालाई छुइले पकाएको खानु नाईहो, अपवित्र हुन्छ भणी हाल्लान भाप्पा मुलाई भोक लागि तुइ पकाइदे मुइ खन्याई हुँ बजेइ जेई भन्णान भन्छ !
नाई भाप्पा चुलाईन गै आगो बाल्याको देख्या बजेइ गाली गद्द्या हुन् मुइ तोलाई बिन्णाईन एक गिलास छाँच चिनी फिटिबर लेईदिनौ ”
भाप्पा लौ दिदी लौ भन्छ!
मुई भाप्पाल्लाई छाँच दिनौँ ले पा खा भन्णौँ
उन्जाई इजा घासै भारी लेइ पुग्गान हात गिलास खोसी भुइसाका दालाईन पोखिबर भन्णान
दूध नाई हो खानु ,छाँच नाईहो खान देवता रिसानान
गाई फट्कन्छ , भैंसो फटक्न्छ
इजा मु शीत खरिनान तै डर हाल्ली छुइ भयाकी छै इति लै नाई जान्णी पुराई बिन्णाकी छाँच छुयो बनाईदियै!
इजा भाप्पाको नाउ पाणि भन्णान झाला ए भग्वा बिन्णो भाइर लियाई तै छाँच खाली गर्दे पुराई छाँच खोलान्यून हाली बिन्णो घोप्ट्याई सुकाउनान्
मलाई झा गोठ भन्णान । बनका साउला पिरोल रे मथिमा एक चटाइ दिइबर भुयाइन पड्याल्लान , कालो साग तै बेला मुइ कति कमजोर भयाहुनौ चाहाइलै दुध हाल्याको नाइ पाउँनु न दूध न धिनालि खास गोरस चाईन्यात कमजोर भया बेला नाई होत?
मुइ मेरा घर इजा बुबा, अमा बज्या सबैलाईलाई एकै ठर राखी आँजी सम्झाउनौउ
स्कुलमा मुइलाई क्याइ पठुँ छ केइ सिकि आलि भणी होब? तब मुइ सिकि आइरिउँ हमरा मासापले लै भण्याको हो महिनावारी मासिक धर्म हो जो पवित्र हुन्छ।” छाउ हुनु खुसिकी कुरणी हो छाउ नभया सृष्टि बन्द हुन्छ गेदमेदा नाईहुना !
इजा तम्लाईलै नानाई उमेरबाटी इसौइ गरियो, तम्लेलै सह्या साँची पत्यया भगवान रिसान्या हुन सोच्या आज मुलाईलै तबै उसौइ भण्या महिनावारी हुनु पाप हो भण्या, भगवान रिसान्या हुन भण्या मेरो यो शरीर त पुराई भगवानैले बनायाको हो इसै शरिरमा उत्पन हुन्या मासिक धर्म एक जैबिक प्रक्रिया हो! जो भगवानै सृष्टि हो। पाप लाग्द्या भया भगवान् रिसाउन्या भया मुलाई महिनावारी क्याई हुन दिना धै सुचत ” महिनावारी भयाका बेला कति बर्जित गर्यालै लग्यालत हौइझानेइ भै भगवान्लाई तो जान्णुइ भ्यो तति जन्णा जन्णाई आफू लाई असजी हुन्या काम भगवान गरन्नात धै भणत ?
इजाले केही भन्न नाईसक्यो । बुबाले भण्यो, “छौनी तुइले धेरै निका कुरा गरेइ अब छुइप्रथा हमरा घरमा कसैले नाई मान्या छौँ।” ऐले बठेइ हमरा घरमा छुयो हट्यो छ !फोलाईनहै ल्या एक गिलास पानी सारिदे मु पिनौँ!
मुइले पानी सारी दिया बुबाले गणगण पानी पियो !
मु भौती खुसी भया रे मनमनै भण्या जै जै ठौर छाउपडी मन्नान तै तै ठौँका सबै चेलिबेटीनले सरम लाज नमाणी आफ्ना घर परिवारलाई सम्झया हमरो गौँ समाज रे देश पुराई छुवाछुत मुक्त हुन्यारैछ
मुलै चुप्पै बैर्याको भया, छाउ हौइरिउँ भणी गोठै सिइरयाको भया मेरा घर आजलै छुवाछुतै माणी रख्याथ्या परिवर्तन नाई आउँन्या थ्यो—आज मेरा घरमा छुवाछुतको अन्त्य भयो!
आब हाम्रो घरका चेली महिनावारी भया ‘ छुइ’नाई, रे सम्मानित हुन्याछन्।
पारस भट्ट प्यासी … सुदुर पश्चिम बैतडी
































