कैलाली–४ मतगणना पुनः सुचारु

Image
Nisarga Hospital

कैलाली क्षेत्र नम्बर ४ को मतगणना बिहान करिब ११ बजेदेखि सुरु भए पनि केही समयअघि स्थगित गरिएको थियो।

CP Hospital Dhangadhi
Attariya Hospital

सर्वदलीय बैठकपछी मतगणना पुनः सुचारु गरिएको हो। उम्मेदवारका प्रतिनिधिहरुले मुचुल्का हेर्न पाउनुपर्ने माग गरेपछि स्थगित गरिएको गणना, तथ्यांक मिलेको पुष्टि भएपछी फेरि सुरु भएको निर्वाचन अधिकृत हरिप्रसाद आचार्यले जानकारी दिएका छन्।

nawajiwan