“म अचम्मको सांसद, आउनै नपर्ने मान्छे आएँ” : महावीर पुनको संसदमा कडा टिप्पणी

Image
Nisarga Hospital

प्रतिनिधिसभाको पहिलो बैठकमा स्वतन्त्र सांसद Mahabir Punले आफ्नो भूमिका पक्ष–विपक्षभन्दा माथि उठेर निष्पक्ष रहने बताएका छन्। आफू परम्परागत राजनीतिभन्दा फरक शैलीमा आएको उल्लेख गर्दै उनले ३३ वर्ष समाजसेवामा बिताएको अनुभव साझा गरे।

CP Hospital Dhangadhi

पुनले शिक्षा मन्त्री रहँदा देखिएका विकृति हटाउन प्रयास गरेको तर कामचलाउ सरकारका कारण अधुरा रहेको बताए। उनले तयार पारेका विधेयक र नियमावलीको मस्यौदा प्रधानमन्त्री Balen Shahको शिक्षा टिमलाई बुझाइसकेको जानकारी दिए।

Attariya Hospital

उम्मेदवारी दिने योजना नभए पनि परिस्थितिवश चुनाव लडेको भन्दै उनले अब संसदमा निष्पक्ष र जनमुखी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

nawajiwan
Advertize US