अत्तरियामा खुल्यो राज ट्रेड एण्ड सप्लायर्स

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको अत्तरियामा राज ट्रेड एण्ड सप्लायर्स सञ्चालनमा आएको छ । गोदावरी नगरपालिका २ महेन्द्रनगररोडमा राज ट्रेड एण्ड सप्लायर्स पसल सञ्चालनमा ल्याईएको हो ।

CP Hospital Dhangadhi

आज (बुधबार) बिधिवत पुजा गरेर पसलको उद्घाटन गरिएको छ । राज ट्रेड एण्ड सप्लायर्सका सञ्चालक राजकुमार बोगटीका बुवा आमाले पसलको पुजागरी रिवन काटेर उद्घाटन गरेका हुन् ।

Attariya Hospital

राज ट्रेड एण्ड सप्लायर्समा बिजुली र फर्निचरका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा उपलब्ध गराईने सञ्चालक बोगटीले बताएका छन् ।

nawajiwan