मेसिन चलाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

Image
Nisarga Hospital

अत्तरिया : कैलालीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–५ तारानगरमा गोपिकृष्ण जोशीको घर निर्माणका क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

नवनिर्मित घरको पिल्लरमा मसला हालि भाईब्रेसन मेसिन चलाउने क्रममा करेन्ट लागेर कैलारी गाउँपालिका–६ का ३२ वर्षीय चन्द्रे चौधरी घाइते भएका थिए। घाइते चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए।

nawajiwan