दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

Image
Nisarga Hospital

काठमाण्डौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। उनीविरुद्ध विद्युतीय कारोबार ऐनअनुसारको कसुर गरेको भन्दै पुर्जी जारी भएको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीनजनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको स्रेस्तेदार रामु शर्माले जानकारी दिए। उनका अनुसार प्रसाईंसँगै जीवन पाण्डे र दुर्गा खनालविरूद्ध पनि पुर्जी जारी भएको हो।

nawajiwan