अत्तरियाको एक होटलभित्र एक जना मृत अवस्थामा फेला

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

कैलालीको अत्तरियास्थित एक होटलभित्र एक जना मृत अवस्थामा फेला परेका छन्।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिका–२ रीङरोडस्थित बैतडी–पुर्चौडी होटलको कोठा नम्बर १०४ मा एक जना मृत अवस्थामा फेला परेका हुन्।

Attariya Hospital

डडेल्धुराको पर्शुराम नगरपालिका–२ घर भएका ७२ वर्षीय काशीसिंह बोहरा शुक्रबार होटलभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

nawajiwan