धनगढीबाट भन्सार छलीका सामान बरामद

Image
Nisarga Hospital

अत्तरिया: धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह र शिसा पोष्टबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २६ हजार ६४० बराबरको सामान बरामद गरिएको हो ।

CP Hospital Dhangadhi
Attariya Hospital

भन्सार छलीका प्याज, गुडपट्टी, चिनी, मिठाई, मसाला, धनियाँ, सल, कुर्ती लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

nawajiwan