सिन्धुपाल्चोकमा ६.१ म्याग्निच्युडको भूकम्प, आत्तिएर भाग्ने क्रममा एक जना कैदीको हात भाँचियो

Image
Nisarga Hospital

सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आएको ६.१ म्याग्निच्युडको भूकम्पले जिल्लामा सामान्य क्षति पुगेको छ।

CP Hospital Dhangadhi

प्राप्त जानकारीअनुसार मानवीय र ठूलो भौतिक क्षति भने भएको छैन। तर, आत्तिएर भाग्ने क्रममा एक जना कैदीको हात भाँचिएको छ, जसको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

Attariya Hospital

त्यस्तै, कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ। प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार जवानहरू बस्ने भवनमा पनि सामान्य क्षति पुगेको छ।

nawajiwan