समाजसेवी योगेन्द्र जङ्ग द्धारा आर्थीक संकलन्

Image
Nisarga Hospital

बाजुराः लामो समय देखि क्यान्सरबाट पिडित रहेकी  त्रिवेणी नगरपालिका वडा ७ मालाकोट बस्ने दलित टोलकी ४५ वर्षिय रङ्गी देवि मिजारको मृत्युु भएको छ।
मुटुको क्यान्सरबाट मृत्युभएकी मिजारका तिन छाेरा एक छाेरी अलपत्र अवस्थामा छन् ।

CP Hospital Dhangadhi

आमाको मृत्यु र बुवा दान बहादुर मिजारले  केही वर्ष पहिला अर्को विवाह गरेर भारतमा बेपत्ता भएका छन्।मृतक रङ्गी मिजारकाे मृत्युपछि उनका तिन छाेरा एक छाेरी गरी  चार  बालबालिकाअलपत्र अवस्थामा हुदाँ तत्काल क्रियाखर्च र  लुगा कपडा, तथा खाध्यान्न सहयोग गर्ने उदेश्यका साथ समासेवी तथा तथा बुद्धिजीवी याेगेन्द्र जङ्ग अयडीले सहयोगी मनहरुलाई सहयोगको अपिल गर्दै  मनकारीहरुबाट रु १९ हजार २० रूपैयाँ संकलन भएको समाजसेवी अयडीले जानकारी दिएका छन्।
मृतक रङ्गी देवि मिजारको परिवारलाई तत्कालका लागि केही राहत सहयाेग गर्ने सहयोगी मनहरू यस प्रकार रहेका छन्।

१) भोटेकोशी गाँउपालिका वडा नम्बर ५ सिन्धुपाल्चोक बस्ने लाक्पा शेर्पा बाट रु १५००

nawajiwan

२) खप्तड छेडेदह गाँउपालिका वडा नम्बर १ बस्ने हाल राेजगारीकाे शिलशिलमा भारतकाे बेङ्गलोर बस्तै आएका केशबराज जोशीबाट रु ८००

३) त्रिवेणी नगरपालिका वडा नम्बर ७ बस्ने टेक बहादुर अयडीबाट रु ८००

४) त्रिवेणी नगरपालिका वडा नं .७ बस्रे गणेश बहादुर अयडीबाट रु ८००

५) भोटेकोशी गाँउपालिका वडा नं .१  निवासी समाजसेवी  भोविन्द्र प्रधानबाट रु १०००

६) गोदावरी नगरपालिका वडा नं .६ कैलाली बस्ने हाल कामकाे लागी साउदी अरेबियाबाट श्री बिरेन्द्र अयडी बाट रु ११००

७) कमल बजार नगरपालिका वडा नम्बर .३ अछाम बस्ने समाजसेवी पुस्पा सापकोटाबाट रु ५००

८) त्रिवेणी नगरपालिका वडा नंम्बर.८ निवासी समाजसेवी  पदम बहादुर बुढाबाट  रु ८००

Attariya Hospital

१०) त्रिवेणी नगरपालिका वडा नम्बर.७ बाजुरा बस्ने समाजसेवी  धर्म बहादुर अयडीबाट रु ८००

९) त्रिवेणी नगरपालिका वडा नं.७ मुक्ति टोल निवासी समाजसेवी  मिलन (मोति सिंह मिजार) बाट रु २४००

त्रिवेणी नगरपालिका वडा नं .७ मालाकोट हपघर बस्ने  किरण अयडीबाट रु ८००

११) त्रिवेणी नगरपालिका वडा नं .७ मालाकोट बस्ने हपघर समाजसेवी  सुनिल अयडीबाट रु १६८०

१२) त्रिवेणी नगरपालिका वडा नं .७ मालाकोट बस्ने हपघर समाजसेवी  दिपक बहादुर अयडीबाट रु ८००

१३) त्रिवेणी नगरपालिका वडा नं .७ बस्ने समाजसेवी  शंकर वि.कबाट रु १०४०

१४) भोटेकोशी गाँउपालिका वडा नम्बर५ सिन्धुपाल्चोक बस्ने समाजसेवी  सन्दिप शेर्पाबाट रु १२००

१५ त्रिवेणी नगरपालिका वडा नं.२ छतारा घर भई हाल बुढीगंगा नगरपालिकामा शिक्षा शाखा प्रमुखमा कार्यरत कर्मचारी  जयराज न्यौपानेबाट रु ३००० गरी  हालसम्म संकलन भएको जम्मा रु १९०२० रहेकाे समाजसेवी  योगेन्द्र जङ्ग अयडीले बताए ।