देशका केही भूभागमा हिमपातको सम्भावना, वर्षाको सम्भावना छैन

Image
Nisarga Hospital

देशका केही भूभागमा आज हिमपात भए पनि वर्षाको सम्भावना भने छैन। देशभर मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

CP Hospital Dhangadhi

कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको पूर्वानुमान छ।

Attariya Hospital

हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसै कारण बादल लागेको भए पनि वर्षा हुन सकेको छैन।

nawajiwan

विभागका अनुसार पश्चिमी र स्थानीय वायुको उच्च प्रभाव परेमा वर्षाको सम्भावना रहनेछ।