घर भन्दा टाढा जादै हो भने जानकारी लिनुहोस आजको मौसमी विवरण, आजका लागि यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

Image
Nisarga Hospital

देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ।

CP Hospital Dhangadhi

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

Attariya Hospital

कोशी प्रदेश लगायत देशको पहाडी भूभागका केही र बाँकी भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

nawajiwan

महाशाखाका अनुसार स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव छ।

Advertize US