नेपाल र वेष्ट इण्डिजबीचको T20I सिरिजको प्रशारण अधिकार ‘Routine of Nepal’ लाई

Image
Nisarga Hospital

नेपाल क्रिकेट संघ (CAN) ले युएईमा सेप्टेम्बर २७ देखि ३०, २०२५ सम्म आयोजना हुने नेपाल र वेष्ट इण्डिजबीचको T20I सिरिजको व्यवसायिक तथा प्रशारण अधिकार Routine of Nepal Pvt. Ltd. लाई प्रदान गरेको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

संघका अनुसार उक्त सिरिज आगामी अक्टोबर १ देखि १७, २०२५ सम्म ओमानमा हुने ICC Men’s T20 World Cup Asia–EAP Qualifier को तयारीअन्तर्गत आयोजना गर्न लागिएको हो।

नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाले जानकारी दिँदै सिरिजमार्फत नेपाली क्रिकेट टोलीले विश्वकप छनोटअघि थप अनुभव र तयारी गर्ने अवसर पाउने विश्वास व्यक्त गरेका छन्।