कविताः- बाबा

Image
Nisarga Hospital

मूल वृक्ष मै बसेका ती बुबा, महान श्रेष्ठ हुन यो जगतकै ।
मनमा कुनै शङका नगरी कन अभाव टाल्दछन् सन्तानकै ।।

CP Hospital Dhangadhi

मूल वृक्षलाई बिर्सि दिने गर्छन तब चुम्दछन सफलताको शाखले जब ।
आफु झटारो सहेर पनि उनी, फल खोज्छन अति ।।

गुनासो गर्दैनन् कहिल्यै पनि उनी, ऋणले कती बोझ बोकेको छ भनी ।
रुख बृद्ध हुदै जान्छन जब, अनि फल सबै बन्छन आखाको तारा ।।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

तिनै फलफूल आदिको बनिन्छ महँगो जुस औषधि आदि।
रुख बनी लडिरहन्छन बृद्धअवस्थामा, सम्पादकलाई दिदै आफ्नो परिचय आदि ।।

मेरो घर त फलानो ठाउँमा, तर मेरो छोरा डाक्टर, इन्जिनियर आदि ।
रहेनछ उसको मनमा मेरोप्रति माया अलिकति पनि यो बुद्धले के गर्ला भनी ।।

आफू श्रेष्ठ बन्ने कशिस गरौं परिवारमै मनमा गुलाव छरी ।
जानु नपरोस कोही वृद्धाआश्रममा वृद्ध अवस्थामा पीडा बोकी अनेक थरि ।।।

✍️अमित जोशी
दार्चुला

Dhnagadhi & Krishanapur