जेनजी आन्दोलन: ओली, लेखक र बालेनमाथि उजुरी तामेलीमा राखिने तयारी

Image
Nisarga Hospital

जेनजी आन्दोलनका क्रममा द’मन गरेको आरोपमा पूर्वप्रधानमन्त्री ‘केपी शर्मा ओली’, पूर्वगृहमन्त्री ‘रमेश लेखक’, काठमाडौं महानगरका मेयर ‘बालेन्द्र शाह’ र आन्दोलन अगुवा ‘सुदन गुरुङ’विरुद्धका उजुरीहरू तत्कालका लागि तामेलीमा राख्ने तयारी गरिएको छ।

CP Hospital Dhangadhi

सरकारले सुरुवातमा तत्काल पक्राउको आदेश दिए पनि सुरक्षा निकायले शान्ति–सुरक्षा बिग्रने भन्दै सुझाव दिएका थिए। आयोगको प्रतिवेदन कुर्नेसँगै उजुरीहरू हाल प्रहरी परिसरमा होल्ड अवस्थामा छन्। आन्दोलनका क्रममा ४० जनामा गोली, २० जनामा आगजनी, र ३ प्रहरीको ह’त्या भएको बताइएको छ।

Attariya Hospital

सरकार र प्रहरी अब आयोगको प्रतिवेदनपश्चात् मात्र दुवै पक्षमाथि कारबाही गर्ने निर्णय गर्ने तयारीमा छन्। गृहमन्त्रीले झन्डै २०० पक्राउ परेकालाई रिहा गर्न आदेश पनि दिएका छन्।

nawajiwan