पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट विनियोजन

Image
Nisarga Hospital

सरकारले पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमार्फत सो जानकारी दिएका हुन्।

CP Hospital Dhangadhi