असहाय सेवा पुरस्कारबाट रबिन्द्र सुनार सम्मानित

Image
Nisarga Hospital

भीमदत्त नगरपालिकाको पाँचौं स्थापना दिवसको अवसरमा यस वर्षको असहाय सेवा पुरस्कारबाट कंचनपुरका सामाजिक अभियन्ता एंव नेता रबिन्द्र सुनार सम्मानित भएका छन ।

CP Hospital Dhangadhi

दलित अधिकार,सामाजिक न्याय, पछाडि पारिएको बर्ग समुदायको राजनैतिक एंव सामाजिक हक अधिकारका लागि सुनार दशकौ देखि सुनार कृयाशिल छन् ।

Attariya Hospital

पूर्व शिक्षक समेत रहि सकेका सुनार ले शिक्षा क्षेत्रमा समेत योगदान पर्याउदै अाएका छन ।

nawajiwan