अत्तरियामा अज्ञात पुरुषको शव फेला, हत्या गरिएको आशंका

Image
Nisarga Hospital

कैलालीको अत्तरियास्थित दुर्गा मन्दिर परिसरमा एक अज्ञात पुरुषको शव फेला परेको छ।

CP Hospital Dhangadhi

शव अर्धनग्न अवस्थामा भेटिएको छ भने शरीरमा चोटपटकका चिन्हहरू देखिएका छन्।

Attariya Hospital

ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाका अनुसार शवको प्रकृति हेर्दा हत्या गरिएको आशंका गरिएको छ।

nawajiwan

हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन। शव घटनास्थलमै रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।