
कालीमाटी चोकमा मंगलबार दिउँसो दुई प्रदर्शनकारी मृत भएका छन्। जेन-जी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको बताइएको छ।


प्रत्यक्षदर्शीका अनुसार झडपका क्रममा दुवै युवालाई टाउकोमा गोली लागेको थियो। घटनापछि सुरक्षा बलले क्षेत्रमा थप सतर्कता अपनाएको छ।




















