बेलायतले सुशिला कार्कीको प्रधानमन्त्री नियुक्ति महत्वपूर्ण कदम ठहर, बधाई ज्ञापन

Image
Nisarga Hospital

संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्कीको प्रधानमन्त्री पदमा नियुक्ति महत्वपूर्ण कदम भएको उल्लेख गरेको छ।

CP Hospital Dhangadhi

पूर्वप्रधानन्यायाधीश कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै बेलायती दूतावासले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गरेको हो।

Attariya Hospital

बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा नेपाली आकाङ्क्षालाई समर्थन गर्दै आगामी चुनौतीहरूमा जवाफदेही र समावेशी शासनका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

nawajiwan
Advertize US