“नेपाली कांग्रेस विवादः ‘महाभियान नेपाल’ अध्यक्ष दुर्गा प्रसाईं प’क्रा’उ”

Image
Nisarga Hospital

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्ष दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। कास्की प्रशासनले उनलाई काठमाडौं पठाउने तयारी गरिरहेको छ।

CP Hospital Dhangadhi

नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि पार्टीको आधिकारिकता विवादास्पद बन्न थालेको बेला, प्रसाईंले निर्वाचन आयोगमाथि आरोप लगाएका थिए कि करोडौं रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता प्रदान गरिएको हो।

Attariya Hospital

उनले दिएका अभिव्यक्तिपछि आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो। प्रहरीले पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी काठमाडौंमा लैजाने तयारी गरेको छ। यस घटनाले पार्टीभित्रको राजनीतिक तनाव र विवाद अझ बढ्ने संकेत दिएको छ।

nawajiwan