बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम भएको छ। सबैभन्दा महँगो विदेशी मुद्रा कुवेती दिनार रहेको छ। राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital
विदेशी मुद्रा इकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १५०.८८ १५१.४८
युरोपियन युरो १७५.२९ १७५.९९
युके पाउन्ड स्टर्लिङ २०४.०४ २०४.८५
स्वीस फ्र्याङ्क १८६.३८ १८७.१२
अष्ट्रेलियन डलर १०८.६३ १०९.०७
क्यानेडियन डलर १०९.३१ १०९.७४
सिङ्गापुर डलर ११९.०२ ११९.५०
जापानी येन १० ९.६४ ९.६८
चिनियाँ युआन २२.४८ २२.५७
साउदी अरेबियन रियाल ४०.१८ ४०.३४
कतारी रियाल ४१.३९ ४१.५६
थाई भाट ४.५८ ४.६०
युएई दिराम ४१.०८ ४१.२४
मलेसियन रिङ्गेट ३७.३० ३७.४५
दक्षिण कोरियाली वन १०० ११.१६ ११.२१
स्वीडिस क्रोनर १५.७८ १५.८५
डेनिस क्रोनर २३.४५ २३.५४
हङकङ डलर १९.२४ १९.३२
कुवेती दिनार ४९१.४७ ४९३.४२
बहराइन दिनार ४००.१९ ४०१.७८
ओमानी रियाल ३९१.८९ ३९३.४५
भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५
nawajiwan